एक करोड ४ लाख मत गन्दा रास्वपालाई ५० लाख २१ हजार
lokaantar.com
. १ घण्टा अघि
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंगलबार दिउँसो १२:२२ सम्म १ करोड ४ लाख ६० हजार ५८६ मत गणना भएको छ । यसको ५० प्रतिशतभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ...
Comment
Liked by: