समानुपातिकको ५ लाख मत गन्न बाँकी, ६ दल तीन प्रतिशतमाथि
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ हालसम्म १ करोड ०४ लाख ५३ हजार २५८ गणना सकिएको छ । निर्वाचन आयोगका अनुसार अब करिब ५ लाखमात्र गणना बाँकी छ । रास्वपाले सुरूदेखिकै अग्रता कायम राख्दै...
Comment
Liked by: