अर्थमन्त्री खनालले सरकारलाई फिर्ता गरे रातो पासपोर्ट !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट सरकारलाई फिर्ता गरेका छन् । मन्त्रीको हैसियतले प्रयोग गर्न उपलब्ध गराइएको रातो पासपोर्ट खनालले मंगलबार सरकारलाई नै फिर्ता गरिदिएका हुन् ।
Comment
Liked by: