सिरूबारी गाउँ
lokaantar.com
. १ घण्टा अघि
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ मा अवस्थित दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरूबारी । यस गाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर : तोलाकान्त बगाले/रासस
Comment
Liked by: