बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
nepalnews.com
. १ घण्टा अघि
बेइजिङ। घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ। आधिकारिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको छ।...
Comment
Liked by: