३३ प्रतिशतको नियमः रास्वपाले समानुपातिकमा ५८ सिट जिते कम्तीमा ४८ महिला छान्नुपर्ने
nepalpress.com
. १ घण्टा अघि
काठमाडौ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने समानुपातिकको पनि अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षको नतिजा आइसकेको हुँदा अब सबैको चासो समानुपातिकतर्फ केन्द्रित हुने छ ।
...
Comment
Liked by: