रास्वपा रुकुम पश्चिमका सभापति शाहीको राजीनामा
gorkhapatraonline.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिनुभएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनुभएका शा...
Comment
Liked by: