सेयर बजारमा साढे २१ अर्बको कारोबार, घट्यो नेप्से
onlinekhabar.com
. १ घण्टा अघि
२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आज...
Comment
Liked by: