टिकेन शेयर बजारको उछाल- ३२ अंकले गिरावट
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा देखिएको उछाल मंगलबार भने टिक्न सकेन । सोमबार लगातार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजारको मंगलबार भने उच्च अंकले घटेको हो । नेप्से ...
Comment
Liked by: