एन्फा र खेलाडी संघबीच सहमति, ए डिभिजन लिगको उद्घाटन खेल ३० चैतमा
onlinekhabar.com
. १ घण्टा अघि
२६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ । मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमति...
Comment
Liked by: