कस्तो छ सलमानका पिता सलिमको स्वास्थ्य अवस्था ?
ratopati.com
. १ महीना अघि
मुम्बई । अभिनेता सलमान खानका पिता सलिम खानको स्वास्थ्यमा सुधार आएको छ । मुम्बईको लीलावती अस्पतालमा विगत २१ दिनदेखि उपचारत ८८ वर्षीय खान अबको ३ देखि ४ दिनभित्र डिस्चार्ज हुन सक्ने अस्पतालले जनाएको छ...
Comment
Liked by: