नेप्से परिसूचक ३२ अङ्कले घट्यो, साढे २१ अर्बको कारोबार
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो। आज ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार ३५३ कित्त...
Comment
Liked by: