नेप्से परिसूचक ३२ अंकले घट्यो, कारोबार भने साढे २१ अर्ब
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अंकले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव ११ प्रतिशतको गिरावट हो। आज (मंगलबार) ३२९ कम्पनीको पाँच करोड २७ लाख...
Comment
Liked by: