पुकार बमको चुनावी खर्च १५ लाख ३५ हजार रुपैयाँ
lokaantar.com
. १ घण्टा अघि
काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले मंगलबार आयोगमा बुझाएको खर्च...
Comment
Liked by: