लमजुङमा जिप दुर्घटना, चालकको मृत्यु
himalpress.com
. १ घण्टा अघि
लमजुङ- जिपले च्यापेर यहाँको दोर्दी गाउँपालिका-४, ठूलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ। सोही गाउँपालिका-४, लामीडाँडामा ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा आज (मंगलबार) दिउँसो गुरुङको...
Comment
Liked by: