भोलि भारत जाँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
onlinekhabar.com
. १ घण्टा अघि
२६ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् । नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको...
Comment
Liked by: