एन्फा र खेलाडी संघबीच सहमति, ए डिभिजिन लिगको उद्घाटन खेल चैत ३० मा
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा) र फुटबल खेलाडी संघबीच ‘ए’ डिभिजन लिगका विषयमा सहमति भएको छ। मंगलबार पत्रकार सम्मेलनमा एन्फा र खेलाडी संघको सहमतिको विषयको जानकारी गराइएको हो। लिगबारे स्पष्ट ...
Comment
Liked by: