रुपन्देही-२ मा पराजित विष्णु पौडेलको चुनावी खर्च २८ लाख ७ हजार
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । रुपन्देही-२ का एमाले उम्मेदवार विष्णु पौडेलले चुनावी खर्चको विवरण बुझाएका छन् । पौडेलले निर्वाचन आयोगमा पेस गरेको विवरण अनुसार फागुन २१ को चुनावमा उनले २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च ग...
Comment
Liked by: