ह्युम पाइप भित्र ४१ राउण्ड गोली बरामद
lokaantar.com
. १ घण्टा अघि
भक्तपुरको सल्लाघारी चौरमा राखिएको ह्युम पाइप भित्र प्रहरीले ४१ राउण्ड गोली बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको टोलीले मंगलबार उक्त गोली बरामद गरेको हो ...
Comment
Liked by: