रास्वपाको समानुपातिकबाट कम्तिमा ४८ जना महिला सांसद बन्ने, पुरूषको 'चान्स' कम
setopati.com
. १ घण्टा अघि
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै अन्तिम परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटका लागि मतगणना अन्तिम चरणमा ...
Comment
Liked by: