जम्बु डाँडाबाट सानो हतियार र सय राउण्ड गोली बरामद
lokaantar.com
. १ घण्टा अघि
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जम्बु डाँडाबाट प्रहरीले सानो हतियार र सय राउण्ड गोली बरामद गरेको छ । झाडीमा लुकाइएको अवस्थामा तीन वटा म्यागेजिन, एउटा सानो हतियार र सय राउण्ड गोली बरामद भएको जिल...
Comment
Liked by: