पाल्पामा २३ जना उम्मेदवारको जमानत जफत
gorkhapatraonline.com
. १ घण्टा अघि
पाल्पामा पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारहरूको जमाानत जफत भएको छ । पाल्पा-१ मा १३ र पाल्पा-२ मा १६ गरी २९ जना उम्मेदवारहरूमध्ये २३ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।...
Comment
Liked by: