गृहमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच नेपाल-चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको...
Comment
Liked by: