२ कम्पनीलाई १ करोड ३४ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडलाई आईपीओ निष्काशन...
Comment
Liked by: