पर्सामा सशस्त्रको नियन्त्रणमा २ सय १८ किलो गाँजासहित ट्याक्टर, ड्राईभर फरार
arthadabali.com
. १ घण्टा अघि
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशु बजारबाट फागुन २५ गते सोमबार राती सशस्त्र प्रहरीले २ सय १८ किलो गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । सोही जिल्लाको सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै ग...
Comment
Liked by: