अब युट्युबका पुराना तथा कम गुणस्तरका भिडिओ एआईमार्फत 1080 मा अपस्केल गरेर हेर्न मिल्ने
techpana.com
             . १२ घण्टा अघि        
    काठमाडौँ । अब युट्युबमा कम-रिजोलुसनका भिडिओहरूको गुणस्तर बढाएर हेर्न मिल्ने भएको छ । प्लेटफर्मले विशेषगरी प्रयोगकर्ताको टिभी अनुभवमा सुधार ल्याउन नयाँ रिजोलुसन अपस्केलिङ सुविधा दिने भएको हो । 
    
        Comment
    

Liked by:
 
               
             
             
             
             
            