दाङ क्लिनस्वीप गरेको रास्वपालाई समानुपातिकमा झनै बढी मत
setopati.com
. १ घण्टा अघि
प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्र क्लिनस्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि चमत्कारिक मत पाएको छ। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपाति...
Comment
Liked by: