राना थारू समुदायले मनाए परम्परागत ‘खखडेहरा पर्व’
gorkhapatraonline.com
. २ घण्टा अघि
अत्तरिया (कैलाली), फागुन २६ गते । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाएका छन् । राना थारू समुदायमा होली समापन संगै‘खखडेहरा पर्व’...
Comment
Liked by: