पोखरीमा डुबेर एक जनाको मृत्यु
ratopati.com
. १ घण्टा अघि
सप्तरी । राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ। राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो । राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्...
Comment
Liked by: