मिडियामा महिला पत्रकारको प्रतिनिधित्व र सुरक्षा सुदृढ गर्न आग्रह
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । विभिन्न सञ्चारमाध्यममा क्रियाशील महिला पत्रकारहरूले मिडियामा महिला पत्रकारहरूको सुरक्षा शारीरिक र मानसिक मात्र नभई डिजिटल रूपमा पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल...
Comment
Liked by: