समानुपातिकतर्फ एक करोड सात लाख मत गणना : रास्वपाले ल्यायो ५१ लाख २९ हजार, कुन दलले कति पाए ?
canadanepal.com
. १ घण्टा अघि
काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख २९ ...
Comment
Liked by: