भाषा आयोगका सदस्य सुरेश किरणको हृदयघातका कारण निधन
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। मानन्धरलाई अकस्मात हृदयघातसँगै शिक्षण अस्पतालको मनमोहन कार...
Comment
Liked by: