पर्वतमा अफ्रिकन स्वाइनले ४६ बङ्गुर मरे
nepalnews.com
. १ घण्टा अघि
पर्वत। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ। सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपा...
Comment
Liked by: