अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम
khabarhub.com
. २ घण्टा अघि
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘NXT 2026’ मा सम्मानित अतिथिका रूपमा निमन्त्रणा गरिएको छ । भारतीय संसद्को माथिल्लो सदन ...
Comment
Liked by: