पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे
khabarhub.com
. २ घण्टा अघि
पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपा...
Comment
Liked by: