बाँदरलाई अमानवीय व्यवहार गर्ने एक जना व्यक्ति पक्राउ
nepalnews.com
. १ घण्टा अघि
ताप्लेजुङ । बाँदरलाई पासोमा पारी कुकुर लगाएर अमानवीय तरिकाले मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ सिं...
Comment
Liked by: