रवि लामिछानेको चुनाव खर्च जम्मा ९ लाख ८९ हजार !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन–२ बाट निर्वाचित भएका रविले खर्च विवरण सार्वजनिक गरेका हुन् ।
Comment
Liked by: