एक लाख फाइजर खोप आज नेपाल आउँदै, बालबालिका तथा दीर्घ रोगीहरुलाई समेत लगाइने
imagekhabar.com
. ४ बर्ष अघि
काठमाडौं । अमेरिकाले दिने १ लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो । १२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन ...
Comment

Liked by: