सामाजिक सञ्जालमा ज्यान मार्नेसम्मको धम्की आएको भन्दै अखिल नेतृले साइबर ब्युरोमा दिइन् उजुरी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राजनीतिक आस्थाका कारण डिजिटल प्लेटफर्महरुबाट मानसिक हिंसा गरिएको भन्दै अनेरास्ववियुकी नेतृ प्रिती दाहालले प्रहरीका साइबर व्युरोमा उजुरी गरेकी छन् । एमालेसम्वद्ध अनेरास्ववियुकी केन्द्रीय...
Comment
Liked by: