बिरुवा गाउँपालिका ८ का वडाध्यक्ष आलेको निधन
barnanmedia.com
. २ घण्टा अघि
स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार द...
Comment
Liked by: