वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– प्रहरी प्रधान कार्यालयले काठमाडौंगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ ।
Comment
Liked by: