६ बुँदे धारणा सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालयले भन्यो- वायु प्रदूषणबाट जोगिनुस्
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्...
Comment
Liked by: