अमेरिकाले सार्वजनिक गर्यो इरानी नौसैनिक जहाज नष्ट गरेको भिडियो
lokaantar.com
. १ घण्टा अघि
अमेरिकी केन्द्रीय कमान्डले अमेरिकी आक्रमणमा इरानी नौसैनिक जहाज विस्फोट भएर नष्ट भएको देखिने भिडियो सार्वजनिक गरेको छ । अमेरिकी सेनाका अनुसार मंगलबार हर्मुज जलडमरू नजिक रहेका बारुद बिछ्याउने १६ वटा...
Comment
Liked by: