यू–२० महिला एसियन कप छनोट : नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन
Ujyaaloonline.com
. ४ महीना अघि
काठमाण्डाै - एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले पराजित भएको हो...
Comment

Liked by: