अफ्रिकन स्वाइन फिवरले लमजुङमा एक सय बढी बंगुर मरे
rajdhanidaily.com
. १ घण्टा अघि
लमजुङ । लमजुङका व्यवसायिक तीनवटा वंगुर पालक फर्ममा लागेको अफ्रिकन स्वाइन फिवरका कारण एक सय बढी बंगुर मरेका छन् । त्यसका कारण २० लाख बढीको क्षति भएको र किसानमा चिन्ता छाएको छ । जिल्ला सदरमुकाम बेसी...
Comment
Liked by: