नीर शाहको फिल्म ‘कमला मिस’को छायांकन सकियो
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह दशकपछि निर्देशनमा फर्केका छन्। उनको निर्देशनमा रहेको चलचित्र ‘कमला मिस’ को छायांकन सकिएको छ। गत फागुन एक गतेदेखि सुरु भएको छायांकन मंगलबार सकिएको हो। चलचित्रको ...
Comment
Liked by: