भेनेजुएलामा २०२५ मा ठूलो मात्रामा लागूऔषध बरामद
nepalnews.com
. २ घण्टा अघि
काराकास। भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागूऔषध बरामद गरेको जनाएको छ। यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत बढी रहेको छ र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ । राष्ट्रिय ...
Comment
Liked by: