३५० जना उम्मेदवारले १ भोट पनि पाएनन्, २८ सय ९० जनाको जमानत जफत
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगका...
Comment
Liked by: