अवतरणका क्रममा १३३ जना सवार एयर इन्डिया एक्सप्रेसको विमानकाे पांग्रा फुस्कियो
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । एयर इन्डिया एक्सप्रेसको विमान अवतरणका क्रममा थाइल्यान्डमा बुधबार दिउँसो दुर्घटनामा परेको छ । विमान रनवेमा ओर्लनेबित्तिकै त्यसको ‘नोज गियर’ भाच्चियो र अगाडिको पांग्रा उछिट्टिएर अलग भएको थ...
Comment
Liked by: