सेयर बजारमा निरन्तर गिरावट
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं- बुधवार नेप्से परिसूचक ४६.७८ अंकले ओरालो लागेर २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टामा हल्का उतार-चढाव देखिएको भए पनि त्यसपछि निरन्तर घट्दो ट्रेन्ड कायम रह्यो । सोमवार सकारात्मक...
Comment
Liked by: